१४ फाल्गुन २०८२ बिहीबार
image/svg+xml
कला/साहित्य

‘विश्व-ज्याेति पाण्डुलिपि पुरस्कार’का लागि पाण्डुलिपि आह्वान

एपेक नेपालले ‘विश्व-ज्याेति पाण्डुलिपि पुरस्कार-२०८२’ का लागि लघुकथासंग्रहकाे पाण्डुलिपि आह्वान गरेकाे छ।

एपेक नेपालले कुनै संग्रह प्रकाशन नगरेका ४० वर्षमुनिका लघुकथाकारले पुस मसान्तसम्म नेपाली भाषामा लेखिएकाे लघुकथाकाे पाण्डुलिपि बुझाउनुपर्ने बताएकाे छ।

आयोजक संस्थाले छनाेटमा परेकाे पाण्डुलिपि आफ्नाे वार्षिक उत्सव चैत्र २५ मा लाेकार्पण गर्ने भएकाे छ।

प्रकाशित: २ आश्विन २०८२ १३:०३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App