अर्थ २१ श्रावण २०८३ करदाता प्रोत्साहन कार्यक्रमः शुक्रबार उपहार घोषणा गरिने आज विभागले अर्थमन्त्री डा स्वर्णिम वाग्लेलाई उपहार छनोट विधि र प्रणालीबारे जानकारीसमेत गराएको छ ।
राजनीति २१ श्रावण २०८३ कोशीको मुख्यमन्त्रीमा कार्कीकै निरन्तरता कोशी प्रदेशको मुख्यमन्त्रीमा हालकै मुख्यमन्त्री हिक्मतकुमार कार्कीले निरन्तरता पाउने भएका छन्।
अर्थ २१ श्रावण २०८३ ६४७ किलो गाँजासहित दुई जना पक्राउ धनकुटाको साँगुरीगढी गाउँपालिका-६ भेडेटार चोकबाट अवैध लागुऔषध गाँजा करिब ६४७ किलोसहित दुई जनालाई आज बिहान प्रहरीले पक्राउ गरेको छ।
राजनीति २१ श्रावण २०८३ यो संविधान अझै ५० वर्षसम्म संशोधन आवश्यक छैन: प्रधानमन्त्री बालेन बालेनले संविधान संशोधनको आवश्यकता नरहेको बताएका छत् । उनले यो संविधान अझै ५० वर्षसम्म परिवर्तन गर्नुपर्ने आवश्यकता नरहेको बताएका छन् ।