
आन्दोलनका महिनाको लेखाजोखाः राजावादी र गणतन्त्रवादीको कति देखियो शक्ति ?
यस्तो शक्ति प्रदर्शनमा कुन पक्षमा कति मान्छे सडकमा उत्रिए भन्ने विषय पनि यो अवधिमा चर्चाको विषय बन्यो। जसको लेखाजोखा भर्खरै नेपाल प्रहरीले सार्वजनिक गरेको छ।
यस्तो शक्ति प्रदर्शनमा कुन पक्षमा कति मान्छे सडकमा उत्रिए भन्ने विषय पनि यो अवधिमा चर्चाको विषय बन्यो। जसको लेखाजोखा भर्खरै नेपाल प्रहरीले सार्वजनिक गरेको छ।
स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले महिला स्वास्थ्यसम्बन्धी विशिष्टीकृत अस्पतालका रुपमा रहेको परोपकार प्रसूति तथा स्त्रीरोग अस्पताल लाखौँ आमा र शिशुको जीवन जोड्ने राष्ट्रिय धरोहर रहेको बताएका छन्
धानखेतमा काम गर्न गएकी ४५ वर्षीया जगतारानी थारूको चितुवाको आक्रमणमा परी मृत्यु भएको प्रहरीले जनाएको छ।
नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान विजुक्छेँले प्रजातान्त्रिक सिद्धान्तविपरीत ठुला दलहरू भागबण्डाको राजनीतिमा लिप्त हुँदा देशले दुर्भाग्य भोगिरहेको बताएका छन्।
अछाममा झण्डा फहराउने क्रममा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलालको परिपक्व विचार र कार्यनीतिले मुलुकमा लोकतन्त्र स्थापना भएको बताएका छन्।
मातृभूमि जागरण अभियानका संयोजक डा. भीम रावलले आफू कुनै पनि दलमा नजाने स्पष्ट पारेका छन्।
सभामुख नभएका बेला उपसभामुख र उपसभामुख पनि नभएका बेला दश सदस्यीय अध्यक्ष मण्डल मध्येबाट सभाको अध्यक्षता लिने संसद्मा पुरानो अभ्यास छ।
नेकपा (एमाले) को केन्द्रीय कार्यालय, च्यासलमा आज आयोजित ४७औं पुष्पलाल स्मृति दिवसका कार्यक्रममा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री ओलीले सिद्धान्त छोडेर भाग्ने र विरोधीसँग गएर घाँटी जोडेर दुनो सोझ्याउने काम पुष्पलालले कहिल्यै नगरेको स्पष्ट गरे।
अध्यक्ष दाहालले जाति, भाषा, धर्म, संस्कृति र इतिहासप्रति सम्मान गर्न सकिएन भने देश सफल हुन नसक्ने बताए।
‘मधेसमा पाँच सय डिप बोरिङको घोषणा अवैज्ञानिक’
खडेरीले आक्रान्त मधेसमा पाँच सय डिप बोरिङ गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको घोषणा अवैज्ञानिक रहेको र यसले पानीको संकटलाई झन् बढाउने विज्ञहरूले बताएका छन्।
विश्व बाघ दिवस : नेपालमा बाघको सङ्ख्या ‘धान्ने क्षमता’ चार सय
पाटेबाघ संरक्षणको महत्त्वबारे जनचेतना फैलाउने उद्देश्यले हरेक वर्ष जुलाई २९ मा ‘विश्व बाघ दिवस’ मनाइन्छ।
नाका खुलाउन चीनको प्रस्तावमा नेपाल जवाफविहीन
गत पुसमा उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेल चीन भ्रमणमा जाँदा यी दुई नाका खोलिदिन चीन सरकारलाई आग्रह गरेका थिए।
चुरे संरक्षण नभए मधेस मरुभूमि
त्यतिबेला नदीजन्य पदार्थको अवैध तथा अनधिकृत दोहन तथा ओसारपसार गरिरहेका १३ ट्याक्टर, दुई बकेट र पाँच चालकलाई सुरक्षाकर्मीले नियन्त्रणमा लिएको थियो।
कोशी, बागमती र गण्डकीमा भारी वर्षाको पूर्वानुमान
मनसुनको न्यूनचापीय रेखा पश्चिममा सरदर स्थानको आसपास र पूर्वमा सरदर स्थानभन्दा उत्तरतर्फ अवस्थित रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
हुम्लाको लिमीमा फेरि बाढी, काठे पुल बगायो
बाढीले एउटा काठे पुल बगाएको प्रारम्भिक जानकारी आएको र हालसम्म कुनै मानवीय क्षति भने नभएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ।
ट्यांकरले ठक्कर दिँदा मोटरसाइकल सवारको मृत्यु
दुर्घटनामा घाइते मोटरसाइकलमा सवार भरतपुर महानगरपालिका–११ बस्ने ३३ वर्षीय सागर कुमालको भरतपुर अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक रविन्द्र खनालले जानकारी दिए।