३ आश्विन २०८२ शुक्रबार
image/svg+xml ५:३ पूर्वाह्न
संविधान दिवसमा सार्वजनिक होलान् ओली ?

संविधान दिवसमा सार्वजनिक होलान् ओली ?

यस सांकेतिक कार्यक्रमको पूर्वसन्ध्यामा, निवर्तमान प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीको सार्वजनिक पुनरागमनलाई लिएर पार्टीभित्रै छुटाछुटै दाबीहरू छन्।
नागरिक २ आश्विन २०८२ २१:०४ बिहीबार २ मिनेट पाठ
भर्खरका समाचार

विपद्को बेला अग्रीम सामाजिक सुरक्षा प्रणाली अपनाउन सांसदहरूको जोड

विपद्को समयमा अग्रीम सामाजिक सुरक्षा प्रणाली अपनाउनुपर्ने एक कार्यक्रममा सहभागी संघीय संसद्का सांसदहरूले जोड दिएका छन्।

गोरखामा लिची बिक्रीबाट ११ करोड आम्दानी

गोरखामा यो वर्ष एक हजार सात सय १६ मेट्रिक टन लिची उत्पादन भएको छ, जबकी गत वर्ष एक हजार पाँच सय ९७ मेट्रिक टन लिची उत्पादन भएको थियो ।

‘छोरी काखामा, बचत खातामा’

गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८२/८३ को वार्षिक नीति तथा कार्यक्रममा ‘छोरी काखामा, बचत खातामा’ नाराका साथ कार्यक्रम अघि बढाएको गाउँपालिकाका अध्यक्ष नवराज ओझाले जानकारी दिए।

मन्त्री काफ्ले भन्छन्- गगन थापाको अनाहकमा खिल्ली उडाइयो

बागमती प्रदेशका आन्तरिक मामिला तथा योजनामन्त्री कुन्दनराज काफ्लेले नेपाली कांग्रेसका महामन्त्री गगन थापाको अनाहकमा खिल्ली उडाइएको बताएका छन् ।

सरकार ढल्यो भने साना दलहरूलाई समेटेर अगाडि बढ्छौँ : माओवादी नेता पौडेल

प्रमुख प्रतिपक्ष दल नेकपा (माओवादी केन्द्र) का सचिव देवेन्द्र पौडेलले वर्तमान सरकार ढले साना दलहरूलाई समेटेर अगाडि बढ्ने बताएका छन् ।

सरकारले लगानीमैत्री वातावरण बनाउन कुनै कसर बाँकी राख्दैन: उर्जामन्त्री खड्का

ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्री दीपक खड्काले लगानीको सुरक्षा र व्यवसायिक वतावरण निर्माणकालागि कानुनी जटिलता हटाउने तयारीमा सरकार लागिपरेको बताएका छन।

सांसदहरु भन्छन्: निजामति सेवा ऐन कसैको प्रभाव र दबाबमा नपरी पास हुनुपर्छ

राज्य व्यवस्था तथा सुशासन समितिअन्तर्गतको उपसमितिबाट पास भएको सङ्घीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका शर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकलाई पास गर्नुपर्नेमा सांसदहरुले जोड दिएका छन्।

प्रहरी अतिरिक्त महानिरीक्षकद्वय राणा र ह्योजुलाई दर्ज्यानी चिन्ह प्रदान

नेपाल सरकार मन्त्रिपरिषद्को मंगलबा बसेको बैठकबाट दुवै जनालाई प्रहरी अतिरिक्त महानिरीक्षक पदमा पदोन्नति गरिएको थियो।

ताप्लेजुङको फुरुम्बुस्थित एकघरमा आगलागी

ताप्लेजुङको फुङलिङ नगरपालिका वडा नं. १० फुरुम्बु याफ्रेमा गयराति भएको आगलागीबाट एक घर जलेर नष्ट भएको छ।

भरतपुर महानगरमा छोरी बीमा कार्यक्रम

महानगरपालिकाले राष्ट्रिय बीमा कम्पनीमा बीमाबापत १५ वर्षसम्ममा रु ५० हजार बुझाउने गर्दछ । सोपश्चात बीमा कम्पनीले बिमितलाई एक लाख प्रदान गर्ने उनले बताइन् ।

शैलजा आचार्य हृदयरोग केन्द्रको स्तरोन्नति गरिँदै

कोसी प्रदेश सरकारका भौतिक पूर्वाधार तथा स्वास्थ्यमन्त्री भूपेन्द्र राईले संघ सरकारलाई स्तरोन्नतिका लागि आग्रहसहित निश्चित अवधि हस्तान्तरणका लागि आवश्यक प्रक्रिया पूरा गर्ने प्रतिबद्धता जनाए।

निर्मलालाई न्याय दिलाउन तीन बुँदे सहमति

आन्दोलनरत पक्ष र उनीहरूको परिवारको सुरक्षा व्यवस्था मिलाउन पनि लेखिपठाउने निर्णय भएको छ । सहमति अनुसार आन्दोलन पनि स्थगित भएको छ ।

नौवस्ता औद्योगिक क्षेत्रमा बस्ती व्यवस्थापनको बाटो खुल्यो

स्थानीयलाई जग्गा उपलब्ध गराउन छुट्याइएको ५५.६ बिघा जग्गा राष्ट्रिय भूमि आयोगको नाममा लैजान मन्त्रीपरिषद्को बैठकमा प्रस्ताव लगिने भएको छ।

ग्राहक विशेष

थलिएको अर्थतन्त्र सुधार्न अर्थमन्त्री महतको सक्रियता

मुलुकको अर्थतन्त्र थलिएका बेला नवनियुक्त अर्थमन्त्री डा. प्रकाशशरण महतले सुधारका लागि सक्रिय पहल थालेका छन्।

महासंघमा ढकालद्वारा सर्वसम्मत नेतृत्व चयनका लागि पहल

निजी क्षेत्रको छाता संस्था नेपाल उद्योग वाणिज्य महासंघमा वरिष्ठ उपाध्यक्ष चन्द्र प्रसाद ढकालले आसन्न महासंघको निर्वाचनमा सर्वसम्मत रुपमा नयाँ नेतृत्व चयन गर्न पहल थालेका छन्।

पशुमा खोप प्रभावकारी, किसानलाई राहत

पशुचौपायामा लाग्ने रोगको न्युनिकरण गर्न भेटेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रले वर्षेनी खोप कार्यक्रम गर्दै आएको छ। गण्डकी प्रदेश सरकारले २०७६/७७ देखि पूर्ण खोप लगाउने व्यवस्था गरेको थियो। पूर्ण खोपको व्यवस्था अनुसार नै कास्कीका विभिन्न क्षेत्रका पशु चौपायालाई खोप कार्यक्रम गरिएको केन्द्रले जनाएको छ।

खेल

नेपाललाई पहिलो सफलता, करनले लिए विकेट

दोश्रो ओभरको पहिलो बलमै करन केसीले विकेट लिएका हुन्। सोम्पाल कामीले पहिलो ओभरमा कुनै रन दिएनन्।

नवौँ राष्ट्रिय खेलकुदः कञ्चनपुरमा आजदेखि छनोट हुँदै

'यसअघि प्रतियोगितामा भाग लिने खेलाडीलाई फाराम भर्न आह्वान गरेका थियौँ,' उनले भने, 'जिल्लामा छनोट भएका खेलाडी प्रदेशमा जान्छन्, त्यहाँ छनोट हुने खेलाडीले नवौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा भाग लिनेछन्।'

नेपाल र केन्या भिड्दै

नेपालले नैरोवीस्थित जिमखाना क्रिकेट मैदानमा केन्याको सामना गर्न लागेको हो। खेल नेपाली समय अनुसार अपरान्ह ३ः४५ बाट सुरु हुनेछ।

महासचिवमा छन्त्यालको दाबी

नेपाल भलिबल संघका सचिव मनवीर छन्त्यालले भदौ २२ हुने निर्वाचनका लागि महासचिव पदमा उम्मेदवारी घोषणा गरेका छन्।