नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले बेलायतको अक्सफोर्ड विश्वविद्यालय, नेपालस्थित रुसी राजदूतावास र चीनको होङ्सी कम्पनीसँग छलफल सुरु गरेको छ। सरकारले कोरोना भाइरसविरुद्धका खोपको तेस्रो चरणको परीक्षण नेपालमा गर्न तीन प्रमुख अन्तर्राष्ट्रिय निर्मातासँग छलफल अगाडि बढाएको छ।
कोरोना महामारीका कारण आर्थिक अभाव झेलिरहेका श्रमजीवी पत्रकारका लागि नेपाल प्रेस युनियन सुनसरीले ‘फुड बैंक’ अभियान थाल्ने भएको छ । हुनेले दिने र नहुने पत्रकारले लाने गरि अभियान सञ्चालन गर्न लागिएको युनियन जिल्ला शाखाले जनाएको छ ।
प्रहरीले भारततर्फ लैजादै गरेको अवस्थामा ओखर र छोहोरासहित सोमबार दुई जनालाई पक्राउ गरेको छ । राजापुर नगरपालिका–७ स्थित बेलासोबाट ४४ लाख ६९ हजार ९९० रुपैयाँ मुल्य बराबरको ओखर र छोहोरा बदामद गरेको हो ।
प्रदेश नं. ५ मा समुदायमा कोरोना भाइरसको संक्रमण बढेसंगै बिभिन्न जिल्ला तथा पालिकाहरूले निषेधाज्ञा जारी गरेका छन । स्थानीय प्रशासनले संक्रमणको दर र अवस्था हेरी पुर्ण र आंशिक निषेधाज्ञा जारी गरेका हुन । प्रदेशका बाह्र जिल्ला मध्ये ६ वटा जिल्ला भारतसंग जोडीएका छन्।
कोरोना भाइरस संक्रमणका कारण सोमबार पाटन अस्पतालमा दुई जनाको मृत्यु भएको छ । पाटन अस्पतालमा उपचाररत काठमाडाैंका ७८ वर्षीय पुरुष र धनुषाका ७६ वर्षीया महिलाको मृत्यु भएको स्वास्थ्य कार्यालय ललितपुरले जनाएको छ ।
कोरोना संक्रमणबाट लहानका एक युवकको धरान स्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएको छ । आइतबार संक्रमण पुष्टि भएका लहान नगरपालिका -२४ का २२ वर्षीय युवकको सोमबार दिउँसो ३ बजे प्रतिष्ठानको कोभिड विशेष अस्पतालमा मृत्यु भएको हो ।
दुई हप्ताभन्दा लामो समयदेखि रौतहटमा निषेधाज्ञा जारी रहेकै अवस्थामा प्रहरीविरुद्ध सयौं दलितले प्रदर्शन गरेका छन् । गत साउन ३१ गते राति रौतहटको गरुडा–८ जिंगडियामा भएको दलित युवकको हत्यामा हत्या गराउनेसित मिलेर प्रहरीले निर्दोषलाई फसाएको आरोप लगाउँदै दुई हजारभन्दा बढी दलितले इलाका प्रहरी कार्यालय गरुडाअगाडि सोमबार प्रदर्शन गरेका छन् ।
उपत्यका नगरपालिका फोरमले काठमाडौं उपत्यकामा कोरोना संक्रमितको सम्पर्कमा रहेका २८ हजार पाँच सय जनाको कन्ट्र्याक्ट ट्रेसिङ गर्ने भएको छ । फोरमको सोमबार बसेको बैंठकले काठमाडौं उपत्यकामा आइतबारसम्म कोराना संक्रमित पुष्टि भएका २७ सय ४६ को सम्पर्कमा रहेका २८ हजार पाँच सय जनाको निषेधाज्ञाकै अवधिमा कन्ट्रयाक्ट ट्रेसिङ गरेर पिसिआर जाँच गर्ने जनाएको छ ।
नेपाल कोरोना भाइरस (कोभिड–१९) को सङ्क्रमणबाट निको हुने दर क्रमशः घट्दै गएको छ। विश्वको तुलनामा नेपालमा सङ्क्रमणबाट निको हुने दर करिब १० प्रतिशतले कम रहेको छ। अहिले नेपालमा निको हुने दर ५८.३ प्रतिशत रहेको छ भने विश्वमा ६८.१ प्रतिशत रहेको छ।
अपहरण तथा शरीर बन्धक मुद्दामा कैद सजाय तोकिएका एक जनालाई सात वर्षपछि सुनसरी प्रहरीले पक्राउ गरेको छ। साविक नरसिंह वडा नं. ४ (हालको भोक्राहा नरसिंह) का ३७ वर्षे बुदर भन्ने विदुर यादवलाई प्रहरीले पक्राउ गरेको हो ।
गण्डकी प्रदेशका ४ जिल्लामा पूर्णरुपमा निषेधाज्ञा लगाइएको छ। गण्डकी प्रदेशका कास्की, स्याङ्जा, गोरखा र पूर्वी नवलपरासी (नवलपुर) मा जिल्लाभरी नै निषेधाज्ञा लगाइएको छ।
विश्वभरि फैलिएको कोरोना भाइरस (कोभिड–१९) को संक्रमण समुदायस्तरमा फैलिन थालेपछि कर्णालीका सात जिल्लामा निषेधाज्ञा गरिएको छ। कर्णाली प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगर र भेरीगंगा नगरपालिका, जुम्ला, मुगु, कालीकोट, दैलेख, जाजरकोट र रुकुम पश्चिममा निषेधाज्ञा गरिएको हो।
कोरोना भाईरस संक्रमण देखिन थाल्दा गण्डकी प्रदेश सरकारले बैशाख पहिलो साता प्रदेशका सबै (११) जिल्ला अस्पतालमा भेन्टिलेटर सहितका आईसीयू सुविधा थप्ने निर्णय गर्योद। त्यो बेलासम्म गण्डकी प्रदेशको मुकाम पोखरामा बाहेक बागलुङको धौलागिरी अस्पतालमा मात्र भेन्टिलेटर जडान गरिएको थियो।
दाङको लक्ष्मी बैंकका तीनजना कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको छ । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको स्वाब परिक्षणमका क्रममा सोमवार तीनजना कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको हो । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान हातामा रहेको लक्ष्मी बैंकको काउन्टरमा कार्यरत तीनजना कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको जनाईएको छ
नेपालमा कोरोनाबाट थप आठ जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा देशभर आठ जनाको कोरोनाबाट मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेकाे हाे । योसंगै नेपालमा कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको १५७ संख्या पुगेको छ ।
काठमाडौं उपत्यकामा थप २२४ जनामा कोरोना पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार काठमाडौंमा १७७ जना, ललितपुरमा ३३ र भक्तपुरमा १४ जना संक्रमित थपिएका हुन्।
पछिल्लो २४ घन्टामा ७ सय ४३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । स्वास्थ्य मन्त्रालयको नियमितत पत्रकार सम्मेलनमा बोल्दै प्रवक्ता डा. जागेश्वर गौतमले १० हजार २५ जनामा गरिएको परीक्षणमा ७४३ जनामा कोरोना संक्रमण पुष्टि भएको बताएका छन् । यो संगै नेपालमा कोरोना संक्रमितको संख्या ३२ हजार ६ सय ७८ जना पुगेको छ ।
जिल्ला प्रहरी कार्यालय बाँकेले यसै साता दुई महिनामा गरेको कामको प्रगति सार्वजनिक गर्यो । प्रहरीले सार्वजनिक गरेको असार र साउन महिनाको तथ्याङमा लागु औषधको मुद्दा दोस्रो नम्बरमा छ।
रौतहटमा सबैभन्दा ठूलो आइसोलेसन सेन्टर सञ्चालनमा आएको छ। रौतहटका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवको विशेष पहलमा सबै स्थानीय तहको सहयोगमा देवाही गोनाही नगरपालिकाको धरहरीस्थित जय किसान पोलिटेक्निकल क्याम्पस भवनमा जिल्लाकै ठूलो र व्यवस्थित आइसोलेसन सेन्टर सन्चालनमा आएको हो।
जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्र जुम्लाले पछिल्लो समयमा कोरोना भाइरसको संक्रमण फैलन सक्ने खतरा बढेकोले दुई वटा शव वहान र १५ वटा भेन्टिलेटर व्यवस्थाका लागि आर्थिक स्रोत जुटाइदिन कोभिड १९ संकट व्यवस्थापन केन्द्र छाउनी र प्रदेश कोभिड १९ संकट व्यवस्थापन केन्द्र कर्णाली प्रदेशलाई आग्रह गर्ने निर्णय गरेको छ।
नेपालमा पनि परीक्षण गर्न छलफल
नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले बेलायतको अक्सफोर्ड विश्वविद्यालय, नेपालस्थित रुसी राजदूतावास र चीनको होङ्सी कम्पनीसँग छलफल सुरु गरेको छ। सरकारले कोरोना भाइरसविरुद्धका खोपको तेस्रो चरणको परीक्षण नेपालमा गर्न तीन प्रमुख अन्तर्राष्ट्रिय निर्मातासँग छलफल अगाडि बढाएको छ।
प्रेस युनियनद्धारा ‘फुड बैंक’ : हुने पत्रकारले दिने, नहुने पत्रकारले लाने
कोरोना महामारीका कारण आर्थिक अभाव झेलिरहेका श्रमजीवी पत्रकारका लागि नेपाल प्रेस युनियन सुनसरीले ‘फुड बैंक’ अभियान थाल्ने भएको छ । हुनेले दिने र नहुने पत्रकारले लाने गरि अभियान सञ्चालन गर्न लागिएको युनियन जिल्ला शाखाले जनाएको छ ।
सीमावर्तीबाट ओखर र छोहोरा बरामद
प्रहरीले भारततर्फ लैजादै गरेको अवस्थामा ओखर र छोहोरासहित सोमबार दुई जनालाई पक्राउ गरेको छ । राजापुर नगरपालिका–७ स्थित बेलासोबाट ४४ लाख ६९ हजार ९९० रुपैयाँ मुल्य बराबरको ओखर र छोहोरा बदामद गरेको हो ।
प्रदेश ५ : सात जिल्लामा निषेधाज्ञा
प्रदेश नं. ५ मा समुदायमा कोरोना भाइरसको संक्रमण बढेसंगै बिभिन्न जिल्ला तथा पालिकाहरूले निषेधाज्ञा जारी गरेका छन । स्थानीय प्रशासनले संक्रमणको दर र अवस्था हेरी पुर्ण र आंशिक निषेधाज्ञा जारी गरेका हुन । प्रदेशका बाह्र जिल्ला मध्ये ६ वटा जिल्ला भारतसंग जोडीएका छन्।
पाटनमा उपचाररत दुई कोरोना संक्रमितको मृत्यु
कोरोना भाइरस संक्रमणका कारण सोमबार पाटन अस्पतालमा दुई जनाको मृत्यु भएको छ । पाटन अस्पतालमा उपचाररत काठमाडाैंका ७८ वर्षीय पुरुष र धनुषाका ७६ वर्षीया महिलाको मृत्यु भएको स्वास्थ्य कार्यालय ललितपुरले जनाएको छ ।
कोरोनाबाट सिरहाका एक युवकको मृत्यु
कोरोना संक्रमणबाट लहानका एक युवकको धरान स्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएको छ । आइतबार संक्रमण पुष्टि भएका लहान नगरपालिका -२४ का २२ वर्षीय युवकको सोमबार दिउँसो ३ बजे प्रतिष्ठानको कोभिड विशेष अस्पतालमा मृत्यु भएको हो ।
निषेधाज्ञाको बीचमा दलित समुदायले गरे प्रहरीविरुद्ध प्रदर्शन
दुई हप्ताभन्दा लामो समयदेखि रौतहटमा निषेधाज्ञा जारी रहेकै अवस्थामा प्रहरीविरुद्ध सयौं दलितले प्रदर्शन गरेका छन् । गत साउन ३१ गते राति रौतहटको गरुडा–८ जिंगडियामा भएको दलित युवकको हत्यामा हत्या गराउनेसित मिलेर प्रहरीले निर्दोषलाई फसाएको आरोप लगाउँदै दुई हजारभन्दा बढी दलितले इलाका प्रहरी कार्यालय गरुडाअगाडि सोमबार प्रदर्शन गरेका छन् ।
उपत्यकामा २९७० जनामा कोरोना संक्रमण, २८५०० कन्ट्र्याक्ट ट्रेसिङ गरेर पिसिआर परीक्षण
उपत्यका नगरपालिका फोरमले काठमाडौं उपत्यकामा कोरोना संक्रमितको सम्पर्कमा रहेका २८ हजार पाँच सय जनाको कन्ट्र्याक्ट ट्रेसिङ गर्ने भएको छ । फोरमको सोमबार बसेको बैंठकले काठमाडौं उपत्यकामा आइतबारसम्म कोराना संक्रमित पुष्टि भएका २७ सय ४६ को सम्पर्कमा रहेका २८ हजार पाँच सय जनाको निषेधाज्ञाकै अवधिमा कन्ट्रयाक्ट ट्रेसिङ गरेर पिसिआर जाँच गर्ने जनाएको छ ।
विश्वको तुलनामा नेपालमा कोरोना निको हुने दर १० प्रतिशत कम !
नेपाल कोरोना भाइरस (कोभिड–१९) को सङ्क्रमणबाट निको हुने दर क्रमशः घट्दै गएको छ। विश्वको तुलनामा नेपालमा सङ्क्रमणबाट निको हुने दर करिब १० प्रतिशतले कम रहेको छ। अहिले नेपालमा निको हुने दर ५८.३ प्रतिशत रहेको छ भने विश्वमा ६८.१ प्रतिशत रहेको छ।
बारामा एकै दिन थपिए ९२ जना नयाँ संक्रमित
जिल्लामा अहिलेसम्मकै सबै भन्दा बढि ९२ जना कोरोना भाइरस संक्रमितको संख्य सोमबार थपिएको छ।
कैद सजाय तोकिएका व्यक्ति सात वर्षपछि पक्राउ
अपहरण तथा शरीर बन्धक मुद्दामा कैद सजाय तोकिएका एक जनालाई सात वर्षपछि सुनसरी प्रहरीले पक्राउ गरेको छ। साविक नरसिंह वडा नं. ४ (हालको भोक्राहा नरसिंह) का ३७ वर्षे बुदर भन्ने विदुर यादवलाई प्रहरीले पक्राउ गरेको हो ।
निषेधाज्ञा लगाएपछि सरकारलाई हाईसन्चो !
गण्डकी प्रदेशका ४ जिल्लामा पूर्णरुपमा निषेधाज्ञा लगाइएको छ। गण्डकी प्रदेशका कास्की, स्याङ्जा, गोरखा र पूर्वी नवलपरासी (नवलपुर) मा जिल्लाभरी नै निषेधाज्ञा लगाइएको छ।
कोरोनाविरुद्ध युवा : चोकचोकमा साबुन-पानी र सन्देशमूलक सूचना
अहिले खाल्पिटारका स्थानीय तथा काम विशेषले त्यहाँ पुग्ने जो कोहीले सजिलै साबुन–पानीले हात धुन पाउँछन् ।
कर्णालीका सात जिल्लामा निषेधाज्ञा
विश्वभरि फैलिएको कोरोना भाइरस (कोभिड–१९) को संक्रमण समुदायस्तरमा फैलिन थालेपछि कर्णालीका सात जिल्लामा निषेधाज्ञा गरिएको छ। कर्णाली प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगर र भेरीगंगा नगरपालिका, जुम्ला, मुगु, कालीकोट, दैलेख, जाजरकोट र रुकुम पश्चिममा निषेधाज्ञा गरिएको हो।
प्रदेश १ मा ६४ जना संक्रमित थपिए, १२ जना डिस्चार्ज
कोरोना भाइरस (कोभिड १९) का ६४ जना संक्रमित सोमबार प्रदेश १ मा थपिएका छन्। प्रदेशको विभिन्न आइसोलेसनबाट १२ संक्रमित घर फर्किएका छन्।
भेन्टिलेटर थप्ने योजना बन्यो तर थपिएनन्
कोरोना भाईरस संक्रमण देखिन थाल्दा गण्डकी प्रदेश सरकारले बैशाख पहिलो साता प्रदेशका सबै (११) जिल्ला अस्पतालमा भेन्टिलेटर सहितका आईसीयू सुविधा थप्ने निर्णय गर्योद। त्यो बेलासम्म गण्डकी प्रदेशको मुकाम पोखरामा बाहेक बागलुङको धौलागिरी अस्पतालमा मात्र भेन्टिलेटर जडान गरिएको थियो।
लक्ष्मी बैंकका तीनजना कर्मचारीमा कोरोना
दाङको लक्ष्मी बैंकका तीनजना कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको छ । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको स्वाब परिक्षणमका क्रममा सोमवार तीनजना कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको हो । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान हातामा रहेको लक्ष्मी बैंकको काउन्टरमा कार्यरत तीनजना कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको जनाईएको छ
कोरोनाबाट थप ८ जनाको मृत्यु, मृतकको संख्या १५७
नेपालमा कोरोनाबाट थप आठ जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा देशभर आठ जनाको कोरोनाबाट मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेकाे हाे । योसंगै नेपालमा कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको १५७ संख्या पुगेको छ ।
कोरोना उपचारका लागि गरिएको अस्पतालको वर्गीकरण खारेज
सरकारले कोरोना संक्रमितको उपचारका लागि निर्धारण गरेको तीन तहका अस्पतालको वर्गीकरण खारेज गरेको छ।
उपत्यकामा थपिए २२४ कोरोना संक्रमित
काठमाडौं उपत्यकामा थप २२४ जनामा कोरोना पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार काठमाडौंमा १७७ जना, ललितपुरमा ३३ र भक्तपुरमा १४ जना संक्रमित थपिएका हुन्।
थप ७ सय ४३ जनामा कोरोना संक्रमण
पछिल्लो २४ घन्टामा ७ सय ४३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । स्वास्थ्य मन्त्रालयको नियमितत पत्रकार सम्मेलनमा बोल्दै प्रवक्ता डा. जागेश्वर गौतमले १० हजार २५ जनामा गरिएको परीक्षणमा ७४३ जनामा कोरोना संक्रमण पुष्टि भएको बताएका छन् । यो संगै नेपालमा कोरोना संक्रमितको संख्या ३२ हजार ६ सय ७८ जना पुगेको छ ।
चुनौति बन्दै बाँकेमा लागुऔषध
जिल्ला प्रहरी कार्यालय बाँकेले यसै साता दुई महिनामा गरेको कामको प्रगति सार्वजनिक गर्यो । प्रहरीले सार्वजनिक गरेको असार र साउन महिनाको तथ्याङमा लागु औषधको मुद्दा दोस्रो नम्बरमा छ।
रौतहटमा थप आइसोलेसन सेन्टर सञ्चालनमा
रौतहटमा सबैभन्दा ठूलो आइसोलेसन सेन्टर सञ्चालनमा आएको छ। रौतहटका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवको विशेष पहलमा सबै स्थानीय तहको सहयोगमा देवाही गोनाही नगरपालिकाको धरहरीस्थित जय किसान पोलिटेक्निकल क्याम्पस भवनमा जिल्लाकै ठूलो र व्यवस्थित आइसोलेसन सेन्टर सन्चालनमा आएको हो।
शव वहान र भेन्टिलेटर व्यवस्थाको लागि स्रोत जुटाइदिन माग