रुबी भ्यालीतिर उक्लिँदा
हामी आयौँ तर हाम्रो तिप्तिङमा थन्किएको दुईवटा बाइक आएन । हाम्रा बिरामी बाइकहरू धेरै दिनसम्म त्यतै बसिरहे ।

हामी आयौँ तर हाम्रो तिप्तिङमा थन्किएको दुईवटा बाइक आएन । हाम्रा बिरामी बाइकहरू धेरै दिनसम्म त्यतै बसिरहे ।
दक्षिण एसियाका सबै देशले कुनै न कुनै बेला भोगिसकेका आतंकवादको घाउको पीडा काश्मीरमा भएको आतंकवाद घटनाले ताजा गरेको छ।
गत आइतबार अमेरिका र चीनले द्विपक्षीय व्यापार सम्झौताका विषयमा थप वार्ता नभएसम्म अप्रिलमा लगाइएको भन्सार शुल्कलाई अस्थायीरूपमा हटाउने घोषणा गरे।
नेपाल सबैभन्दा बढी राजनीतिक अस्थिरता भएका देशमध्ये एक हो। २०४६ सालमा प्रजातन्त्र पुनर्बहाली भएपछिका ३४ वर्षमा २७ वटा सरकार बने।
भारत र पाकिस्तानबीच पछिल्लो द्वन्द्व सुरु हुनुको पृष्ठभूमिमा २६ जना पर्यटकको निर्मम हत्या जोडिएको छ।
उनको क्रूरतालाई सदाका लागि बन्द गर्न कोशल देशको भारदारीसभाले अङ्गुलिमाललाई मृत्युदण्ड दिने निर्णय सुनाएको थियो ।
सुरुदेखि नै सख्त लकडाउन र कन्ट्याक्ट ट्रेसिङलाई यथेष्ट ध्यान नदिएका कारण इन्डोनेसियामा महामारीले उग्र रुप लिएको विज्ञको तर्क छ।
पत्रकारले सोधेको जिज्ञासामा पूर्वउपप्रधानमन्त्री यादवले आगामी बैशाखमा चुनाव नगराउनका लागि प्रधानमन्त्री ओलीले मिति तोकेको ठोकुवा गरे। उनले भने, ‘तपाईहरु ढुक्क हुनुहोस्, बैशाखामा चुनाव गराउनका लागि मिति तोकिएको होइन, नत्र झण्डै दुई तिहाईको नजिक बहुमत पाएको संसद किन भंग गर्नुपथ्र्यो होला र?’ मुलुक कोरोना महामारीबाट आक्रान्त भइरहेको र अर्थतन्त्र तहस नहस भइरहेको अवस्थामा चुनाव हुने हो भने लगभग २० अर्ब रुपैयाँ खर्च हुने उनको अनुमान छ।
पछिल्लो समय रेडपाण्डाको अवैध कारोबार बढदै गएको छ । प्रहरीले कारोबारमा संलग्नलाई पक्राउ पनि गरिरहेको छ । तर रेडपाण्डाको अवैध कारोबार गर्नेको संख्यामा भने कमी आएको छैन । बाँके प्रहरीले पछिल्लो दुइ महिनामा करिब एक दर्जन ब्यक्तिलाई अवैध रुपमा रेडपाण्डाको कारोबार गरेको आरोपमा पक्राउ गरेर कारबाहीका लागि प्रक्रिया अगाडी बढाइसकेको छ । बुधबार पनि प्रहरीले रेडपाण्डाको कारोबार गर्नेलाई पक्राउ गर्न सफल भएको छ ।
देशले संघीयताको अभ्यास गरिरहेका बेला नेपाली खेलकुदका संघहरुले पनि त्यसलाई अनुसरण गरिरहेका छन । संघीय संरचना अनुसार संघका निकायलाई पुर्णता दिनेमा अखिल नेपाल फुटबल संघ(एन्फा)ले पनि प्रयास गरिरहेको छ । गत महिना नेपालगन्जमा लुम्बिनी प्रदेशस्तरीय फुटबल संघ गठन भएको छ । त्यसको उपाध्यक्षको जिम्मेवारी पाउने युवा हुन नेपालगन्जका सुर्यमणी अधिकारी । तिनै अधिकारीसँग प्रदेश फुटबलका बारेमा गरिएको नागरिक संवाद ।
बाँकेको पश्चिम क्षेत्रमा हुन लागेको प्रतियोगितालाई सह–प्रायोजकको रुपमा साथ दिने घोषणा गरिएको छ । आयोजक योगिनी युवा क्लब अध्यक्ष तरिन्द्र थापा र न्यु एभरेष्ट डिस्लरी प्रालिका अध्यक्ष रबिन्द्रमान श्रेष्ठले प्रतियोगितामा सहकार्य गर्ने बारेमा सम्झौता गरेका छन । योगिनी युवा क्लबले संयुक्त रुपमा आयोजना गर्न लागेको प्रतियोगिता माघ २२ गते देखी २४ गते सम्म संचालन हुँदैछ । प्रतियोगितामा १२ क्लबले प्रतिस्सपर्धा गर्ने आयोजक योगिनी युवा क्लबका अध्यक्ष तरिन्द्र थापाले बताए ।
