७ कार्तिक २०८३ शनिबार
image/svg+xml
सुन्दर पन्त


सुन्दर पन्तका लेखहरु :

‘विद्यार्थीलाई झोला होइन, जीवन बोक्न सिकाऔं’

हिमालको सिरेटो, पहाडको उकालो र तराईको समथर फाँटमा फैलिएका नेपालका विद्यालयहरू भौतिक र संरचनात्मक रूपमा एकैनासका छैनन्।

बाढीभन्दा ठूलो प्रश्न: अर्को बाढीअघि हामी तयार छौं ?

बुधबार बिहान। लगभग ३ बजेको समय थियो होला। धार्मिक विधि अनुसार घरमै स्नान गरी चोखो कपडा लगाएर हाम्रा साथी तथा आफन्तहरू गोसाइँकुण्ड हुँदै मानसरोवरतिर लागेका थिए। मन निकै खुसी उत्साह थियो, पाइला हल्का र सुस्तरी चल्दै थिए।

एआईको वैश्विक खतरा

कमजोरी पत्ता लगाउनु केवल पहिलो चरण हो। त्यसलाई समाधान गर्न ठुलो समय र स्रोत मात्र होइन, मानवीय निगरानी र स्वीकृति पनि आवश्यक हुन्छ।

रुबी भ्यालीतिर उक्लिँदा

हामी आयौँ तर हाम्रो तिप्तिङमा थन्किएको दुईवटा बाइक आएन । हाम्रा बिरामी बाइकहरू धेरै दिनसम्म त्यतै बसिरहे ।

भारत-पाकिस्तान युद्धबाट परिवर्तित परिदृश्य

दक्षिण एसियाका सबै देशले कुनै न कुनै बेला भोगिसकेका आतंकवादको घाउको पीडा काश्मीरमा भएको आतंकवाद घटनाले ताजा गरेको छ।

संशयमा अमेरिका-चीन व्यापार सम्झौता

गत आइतबार अमेरिका र चीनले द्विपक्षीय व्यापार सम्झौताका विषयमा थप वार्ता नभएसम्म अप्रिलमा लगाइएको भन्सार शुल्कलाई अस्थायीरूपमा हटाउने घोषणा गरे।

संविधान संशोधनको अर्थराजनीति

नेपाल सबैभन्दा बढी राजनीतिक अस्थिरता भएका देशमध्ये एक हो। २०४६ सालमा प्रजातन्त्र पुनर्बहाली भएपछिका ३४ वर्षमा २७ वटा सरकार बने।

खतरनाक मोडमा भारत-पाकिस्तान

भारत र पाकिस्तानबीच पछिल्लो द्वन्द्व सुरु हुनुको पृष्ठभूमिमा २६ जना पर्यटकको निर्मम हत्या जोडिएको छ।

बुद्ध पूर्णिमा : जुन अनित्य छ, त्यो दुःखदायी हुन्छ

उनको क्रूरतालाई सदाका लागि बन्द गर्न कोशल देशको भारदारीसभाले अङ्गुलिमाललाई मृत्युदण्ड दिने निर्णय सुनाएको थियो ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्