२० पुस २०८२ आइतबार
image/svg+xml
समाज

लक्ष्मी बैंकका तीनजना कर्मचारीमा कोरोना

दाङको लक्ष्मी बैंकका तीनजना कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको छ । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको स्वाब परिक्षणमका क्रममा सोमवार तीनजना कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको हो । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान हातामा रहेको लक्ष्मी बैंकको काउन्टरमा कार्यरत तीनजना कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको जनाईएको छ । 

तीनजना कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएपछि यो बैंक सील गरिएको छ । उनिहरुमा रुघा खोकी तथा ज्वरो आएपछि कोरोना आशंकामा स्वाब परिक्षण गरिएको थियो  यसअघि घोराही स्थित कर्णालि बिकास बैंकका एक कर्मचारीमा पनि कोरोना पुष्टि भएको छ । 

प्रकाशित: ८ भाद्र २०७७ ११:१७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App