टीकापुरमा नागरिक उन्मुक्तिको विजय र्याली (फोटोफिचर)
कैलालीका क्षेत्र नं. १ र २ मा प्रतिनिधिसभा र प्रदेशसभामा एकलौटी जिते पछि नागरिक उन्मुक्ति पार्टीले टीकापुरमा विजय र्याली निकालेको छ।
कैलालीका क्षेत्र नं. १ र २ मा प्रतिनिधिसभा र प्रदेशसभामा एकलौटी जिते पछि नागरिक उन्मुक्ति पार्टीले टीकापुरमा विजय र्याली निकालेको छ।
चितवन क्षेत्र नम्बर २ बाट राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने विजयी भएपछि अहिले विजय जुलुस निकाल्नका लागि समर्थकहरु मतगणना स्थल चितवन उद्योग संघको कार्यालय बाहिर आइपुगेका छन्।
राष्ट्रिय स्वतन्त्र पार्टीकी डा. तोसिमा कार्की ललितपुर-३ बाट फराकिलो मतान्तरसहित निर्वाचित भएकी छिन्।
आज रातभर जाग्राम बसेर, भजन कीर्तन गरेर दीप प्रज्वलन गरेपश्चात् आज बिहान शत बीज छर्ने चलन रहेको छ। शत बीजमा सप्त बीज हुन्छ।
आइतबार साँझ ५ बजे मतदान सकिएपछि काठमाडौँका मतदानस्थलबाट मतपेटिकाहरु गणनास्थलमा लगिएको हो।
बिहानैदेखि हिमाल खुलेको छ। दिन घमाईलो छ। प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनले गर्दा आइतबार सडकमा सरकारले अनुमति दिएका बाहेक सवारी चलेका छैनन। मतदान केन्द्रमा मतदाताको केही चहलपहल छ। तर, मतदाताको चहलपहल सोचेजति नदेखिएको मतदाताले नै सामाजिक सञ्जालमा लेखेका छन्।
अहिले देशभर प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यका लागि चुनाव हुँदैछ। तर निर्वाचनको दिन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा रोजगारीका लागि विदेश जानेको भिड लागेको छ।
शारीरिक रुपमा अशक्त भएकाहरुले जोरपाटीस्थित चामुण्डा मावि मतदान केन्द्रमा मतदान गरेका छन्। अहिले देशभर प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यको लागि चुनाव हुँदैछ।
मतदान केन्द्रहरुमा प्रतिनिधिसभा र प्रदेशसभाका लागि छुट्टाछुट्टै मतपेटिका र मतदान गर्ने स्थलहरु निर्माण गरिएका छन्। मतदान केन्द्र वरिपरिको सुरक्षा व्यवस्था पनि कडा पारिएको छ।
यहि मंसिर ४ गते प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन हुँदै छ। यतिबेला चोकहरुमा भोट खसाल्न भनेर सहरबाट गाउँ जानेको लर्को लागेको छ।
काठमाडौंको बागमती किनारमा बसोबास गर्दै आएका सुकुम्बासी बस्ती खाली गर्न भन्दै बागमती सभ्यता सर्वाधिकार सम्पन्न समितिले सूचना जारी गरेपछि सुकुम्बासी बस्तीका मानिसहरुले माइतीघरमा प्रदर्शन गरेका छन्।
हरेक शनिबार मन्दिर परिसरमा दर्शन गर्नेहरुको भीड लाग्ने गर्दछन्। संकटा मन्दिरमा शनिबार भत्तजनको भीड हुने गर्दछ भने आज कात्तिक महिनाको अन्तिम शनिबार ग्रह दशा काट्न तथा संकट कम गर्न बिहानैदेखि भत्तजनको भीड लागेको छ।
भेलो सोलुसनले बागमती नदीको किनारमा ‘पम्प ट्र्याक’ सञ्चालनमा ल्याएको छ।
काठमाडौंमा बसोबास गर्ने तराई क्षेत्रका आदिवासी थारु समुदायले माइतीघरमण्डलामा समाचकेवा पर्व मनाएका छन्।
दलका चुनावी प्रचार सामग्री छाप्न बागबजारमा छापा कारखानालाई भ्याइनभ्याइ छ। ती छापा कारखानाले विभिन्न राजनीतिक दलका झण्डा, चुनाव चिह्नअंकित मास्कलगायतका सामग्री छापिरहेका छन्।
शनिबार दिउँसाे बसन्तपुर क्षेत्रमा पेन्टेस्टर नेपालले मिलियन मास्क मार्च आयोजना गरेकाे हाे।
टाढाका हिमाल आँखै अगाडि आएका छन्। काठमाडौं उपत्यकाबाटै दुई सय किलोमिटर पर भएको विश्वकै सर्वोच्च शिखर सगरमाथा देखिन थालेको छ।
हिन्दू धर्मावलम्बीले कात्तिक शुक्ल एकादशीका दिनमा भगवान् विष्णुको तुलसीसँग विवाह र विशेष पूजा गरी मनाइने हरिबोधिनी एकादशी पर्व शुक्रबार भव्य रुपमा मनाइएको छ।
हिन्दू धर्मावलम्बीहरुले कार्तिक शुक्ल एकादशीका दिनमा भगवान् विष्णुको तुलसीसँग विवाह र विशेष पूजा गरी मनाइने हरिबोधिनी एकादशी पर्व आज मनाइँदैछन्।
आस्थाको महापर्व छठअन्तर्गत बर्तालुले आज उदाउँदो सूर्यलाई अर्घ्य दिइ पर्वको समापन गरेका छन्।
छठ पर्वको चौथो दिन ब्रतालुहरु छठ घाटमा जाने तयारीमा छन्। बिहानै देखि युवा तथा स्थानीय समितिहरुले गाउँ नजिकै रहेको पोखरी, नदि तथा जलासयहरुमा छठ घाट निर्माण गरि सजाएका छन्।
सद्भभाव र भातृत्वको प्रतिक समेत मानिने यो पर्व आइतबार तराईरपहाड दुवैतिर धुमधामकासाथ मनाईंदै छ।
सूर्य भगवानको पूजाआजा गरी अत्यन्त निष्ठापूर्वक मनाइने यो पर्वको आज दोस्रो दिन खरना मनाइँदैछ। भोली छठ पर्वको मुख्य दिन हो। यस अवसरमा छठको पूजा सामग्री जलासय घाटमा लगेर अस्ताउँदो सूर्यलाई अर्घ दिइन्छ भने सोमबार (पर्सी) उदाउँदो सूर्यलाई अर्घ दिइन्छ।
नेपाल संवत्लाई नयाँ वर्षका रुपमा काठमाडौँ, ललितपुर, भक्तपुर, कीर्तिपुर, गोकर्णेश्वर, टोखा, साँखु, बनेपा, धुलिखेल, बाह्रबिसे, दोलखा भीमेश्वरलगायत नेवार समुदायको बाहुल्यता रहेका स्थानमा विशेषरुपमा मनाउने गरिन्छ।