छठ पर्वको पूर्वसन्ध्यामा सिंगारिएको वीरगन्जस्थित घडिहर्वा पोखरी। सद्भभाव र भातृत्वको प्रतिक समेत मानिने यो पर्व आइतबार तराई र पहाड दुवैतिर धुमधामका साथ मनाईंदै छ।
शपथ ग्रहण गरेलगत्तै सांसद थेबेले पहिलो महिनाको पारिश्रमिक सिरिजंघा गाउँपालिकाको आँखा आधारभूत विद्यालयको जग्गा व्यवस्थापन र भवन निर्माणमा सहयोग गर्ने निर्णय गरेका हुन्।