मतदान सकिएपछि काठमाडौँका मतदानस्थलबाट मतपेटिका संकलन गरेर गणनास्थलमा लगिएको छ। आइतबार साँझ ५ बजे मतदान सकिएपछि काठमाडौँका मतदानस्थलबाट मतपेटिकाहरु गणनास्थलमा लगिएको हो।
जिल्ला प्रशासन कार्यालय काठमाडौंले प्रतिनिधिसभा सदस्य निर्वाचन, २०८२ को सुरक्षा व्यवस्थालाई मध्यनजर गरी व्यक्तिगत रूपमा राखिएका इजाजतपत्र प्राप्त हातहतियार बुझाउन अनुरोध गरेको छ।
राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको कक्षा १० को अन्तिम परीक्षा अर्थात् माध्यमिक शिक्षा परीक्षा (एसइई) चैत १९ देखि २९ गतेसम्म देशभर एकैसाथ सञ्चालन गर्ने भएको छ।