coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
फोटो फिचर

देशभर निर्वाचन, बागबजारलाई भ्याइनभ्याइ (फोटो फिचर)

आगामी ४ मंसिरमा देशभर प्रतिनिधिसभा र प्रदेशसभा सदस्य चयनका लागि मतदान हुँदैछ। उम्मेदवारसहित राजनीतिक दलका नेता कार्यकर्ता चुनावी प्रचारप्रसारमा जुटिरहेका छन्।

दलका चुनावी प्रचार सामग्री छाप्न बागबजारमा छापा कारखानालाई भ्याइनभ्याइ छ। ती छापा कारखानाले विभिन्न राजनीतिक दलका झण्डा, चुनाव चिह्नअंकित मास्कलगायतका सामग्री छापिरहेका छन्।

प्रकाशित: २० कार्तिक २०७९ १०:५१ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App