८ वैशाख २०८१ शनिबार
फोटो फिचर

काठमाडौंमा यसरी तयार हुँदैछ मतदान केन्द्र (फोटोफिचर)

आइतबार(भोलि) हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि काठमाडौं लगाएत देशै भरका मतदान स्थानमा मतदानका लागि बुथ निर्माण कार्य भइरहेको छ। कतिपय मतदान केन्द्रमा बुथ निर्माण कार्य सकिएको छ भने कतिपय मतदान केन्द्रमा आज साँझसम्म मतदानस्थल निर्माण हुदैछ।

मतदान केन्द्रहरुमा प्रतिनिधिसभा र प्रदेशसभाका लागि छुट्टाछुट्टै मतपेटिका र मतदान गर्ने स्थलहरु निर्माण गरिएका छन्। मतदान केन्द्र वरिपरिको सुरक्षा व्यवस्था पनि कडा पारिएको छ।

काठमाडौंमा निर्माण हुँदै गरेको मतदान केन्द्रका तस्बिरहरुः

खुशी 0%
दुखी 0%
अचम्मित 0%
हास्यास्पद 0%
क्रोधित 0%
अर्को समाचार
Download Nagarik App
Download Nagarik App