राजनीति १५ माघ २०८२ सिके राउतसहित तीन उम्मेदवार र तीन सरकारी निकायलाई आयोगले सोध्यो स्पष्टीकरण निर्वाचन आचारसंहिता, २०८२ उल्लङ्घन गरेको भनी निर्वाचन आयोगले तीन उम्मेदवार र तीन सरकारी निकायलाई स्पष्टीकरण सोधेको छ।
समाज १५ माघ २०८२ नागरिकलाई बन्द गर्न पत्रकार महासंघको तालाबन्दी नेपाल पत्रकार महासंघले नागरिक दैनिक र यसका भगिनी प्रकाशनलाई बन्द गराउन नेपाल रिपब्लिक मिडियामा तालाबन्दी गरेको छ।
समाज १५ माघ २०८२ तनहुँमा निर्वाचनका लागि दुई हजार कर्मचारी परिचालन हुँदै प्रतिनिधिसभा सदस्य निर्वाचनमा तनहुँमा दुई हजार कर्मचारी परिचालन हुने भएका छन्।