१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
फोटो फिचर

ग्रह दशा काट्न तथा संकट कम गर्न संकटा मन्दिरमा भक्तजनको भीड

हिन्दु धर्मावलम्बीहरुले शनि लागेपछि ग्रह शान्तिको लागि आस्था र विश्वासका साथ संकटा दर्शन गर्न जाने गर्दछन्। हरेक शनिबार मन्दिर परिसरमा दर्शन गर्नेहरुको भीड लाग्ने गर्दछन्। संकटा मन्दिरमा शनिबार भत्तजनको भीड हुने गर्दछ भने आज कात्तिक महिनाको अन्तिम शनिबार ग्रह दशाकाट तथा संकट कम गर्न बिहानैदेखि भत्तजनको भीड लागेको छ।

प्राचिन कालदेखि नै हिन्दु धर्मालम्बिहरूले आफ्नो दशाग्रह शान्ति पार्नको लागि संकटा देवीको पूजा(आरधना गर्ने गरेका छन्। हरेक शनिबार बिहानी नुहाएर चोखो मनले फूलपाती र भेटी चढाउन शंकटा मन्दिरको गेटमा लाइन बसेर संकटा देवीको मन्दिरभित्र गई आफ्नो दशाग्रह शान्त होस भनी भेटि चढाउने गरेका छन्।

 

खुशी 100%
दुखी 0%
अचम्मित 0%
हास्यास्पद 0%
क्रोधित 0%
अर्को समाचार
Download Nagarik App
Download Nagarik App