शारीरिक रुपमा अशक्त भएकाहरुले जोरपाटीस्थित चामुण्डा मावि मतदान केन्द्रमा मतदान गरेका छन्। अहिले देशभर प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यको लागि चुनाव हुँदैछ।
उनले इतिहासका हरेक कालखण्डमा र भदौमा भएको जेन जी विद्रोहका क्रममा शहादत प्राप्त गरेका सम्पूर्ण शहीदहरूको साझा सपना समुन्नत र समतामूलक समाज निर्माण नै रहेको बताएकि छिन्।