१६ मंसिर २०७९ शुक्रबार
फोटो फिचर

नेपालकै पहिलो ‘पम्प ट्र्याक’ सञ्चालनमा (फोटोफिचर)

भेलो सोलुसनले बागमती नदीको किनारमा  ‘पम्प ट्र्याक’ सञ्चालनमा ल्याएको छ।  

सोलुसनले ललितपुर महानगरपालिकाको सहयोगमा ललितपुरको कुपण्डोल नजिकै बागमती नदीको किनारमा  ‘पम्प ट्र्याक’ सञ्चालनमा ल्याएको हो। उक्त  ‘पम्प ट्र्याक’देशकै पहिलो पहिलो हो।

 

खुशी 50%
दुखी 0%
अचम्मित 50%
हास्यास्पद 0%
क्रोधित 0%
अर्को समाचार
Download Nagarik App
Download Nagarik App