श्रीमानद्वारा श्रीमतीको हत्या

गुल्मी–पल्लिकोट गाविसमा श्रीमानले श्रीमतीको हत्या गरेका छन्। पल्लीकोट– ३ की ४५ वर्षीया भिमकला सन्यासीलाई श्रीमान ५६ वर्षीय खिमबहादुर सन्यासीले बाँसको चिरपट प्रहार गरी हत्या गरेका छन्।मादक पदार्थ सेवन गरेर मात्तिएका उनले शुक्रबार साँझ गाविसको ठूला पोखरामा