बाणिज्य तथा आपूर्ती मन्त्रालयबाट खटिएको टोली र प्रहरी टोलीले विहिबार अनुगमन गर्दा १ बण्डल जस्ताको बजार मुल्य ५ हजार ९ सय भएकोमा ६ हजार ३ सयमा विक्री बितरण गरी कालोबजारी गरी रहेको अवस्थामा उनीहरुलाई पक्राउ गरेको प्रहरीले जनाएको छ।
प्रकाशित: १८ असार २०७२ ०१:२६ शुक्रबार





