असमानताबाटै अर्को भयावह महामारी
भिडभाडयुक्त बसोबास, संकटका बेला अग्रपंक्तिमा रहेर काम गर्नुपर्ने पेसा र गरिबीले महामारीको फैलावटलाई तीव्र बनाउँछन्।

भिडभाडयुक्त बसोबास, संकटका बेला अग्रपंक्तिमा रहेर काम गर्नुपर्ने पेसा र गरिबीले महामारीको फैलावटलाई तीव्र बनाउँछन्।
देशले आफ्ना युवालाई कति अर्थपूर्ण, सम्मानजनक र आशावादी भविष्य दिन सक्छ ? यो प्रश्नको उत्तर नीतिमा नआएसम्म नेपाल यो मौन संकटबाट बाहिर निस्कन सक्नेछैन।
राष्ट्रबोध कुनै भावनात्मक उत्तेजना वा प्रतीकात्मक राष्ट्रप्रेममा सीमित अवधारणा होइन। यो नागरिक र राज्यमा विकसित हुने देशको शक्ति, कमजोरी, अवसर र जोखिमलाई बुझ्ने सामर्थ्य हो।
अहिले बहुपक्षीय कर सहकार्यलाई विफल पार्ने प्रयास भइरहेका छन् र लोकतान्त्रिक शासन प्रक्रियालाई अत्यन्तै धनीहरूको जबर्जस्ती शासनले प्रतिस्थापन गर्ने कार्य विश्वव्यापी रूपमा भइरहेको छ।
दोस्रो विश्वयुद्धको अन्तिम वर्षहरूमा लडाइँको एक मोर्चामा रहेका राष्ट्रहरूले पेनिसिलिनको ठुलो मात्रामा उत्पादन सुरु गरेपछि चिकित्सा नतिजाहरू नाटकीय रूपमा बदलिए।
विश्व आर्थिक मञ्चको इतिहासमा क्यानडाका प्रधानमन्त्री मार्क कार्नीले डाभोसमा हालै गरेको भाषण निकै लोकप्रिय बन्यो।
क्यानडाका प्रधानमन्त्री मार्क कार्नीले पुरानो विश्व व्यवस्था भंग भएको र अब मध्यम शक्ति–राष्ट्रहरूले साझा हित अगाडि बढाउन एकजुट हुनुपर्छ भनेर डाभोसमा चेतावनी दिनु गलत होइन।
हाम्रा सार्वजनिक संस्थानहरू राष्ट्रका आर्थिक - प्रशासनका अभिन्न अङ्ग हुन्। हवाईसेवा र विद्युत् आपूर्तिदेखि खानेपानी, बैंक, रासायनिक मल वा पेट्रोलियम पदार्थ आपूर्ति बिक्रीवितरण, यी हाम्रो आम जीवनसँग अनिवार्य रूपमा जोडिएका छन्।
सरसर्ती हेर्दा, देशमा विगतमा रहेका दुई तहको सरकार संघीय र स्थानीय तह भए त भैहाल्ने रहेछ भन्ने लाग्न सक्छ। तर विगतको स्थानीय निकायभन्दा हालको स्थानीय तह निकै पृथक र अधिकारसम्पन्न छ।
म अझ तल्लिन भएर गायनको गहिराइमा डुबेकी हुन्छु। अचम्म ! त्यै वीणासँगै मिसिएको एउटा ‘शान्ति’ भनेर बोलाएको मीठो आवाजले मेरो हृदय झंकृत हुन पुग्छ। त्यो परिचित आवाजले म झल्याँस्स हुन्छु, आँखा उघार्छु र यताउता हेर्छु। आकृति होइन, आभास म आफ्नै पिताको अनुभव गर्छु।
देशभरि बढेका जबर्जस्ती करणी, करणीपछि हत्या, मन्त्रीको महिलाप्रति अपमानजनक बोली तथा अन्य महिलासँग सम्बन्धित घटनासँगै आएका समाचार, प्रतिक्रिया अनि आलेखहरूले बहसको सिर्जना गरेका छन्।
भोजपुर- बुधबार दिनभर समाचार प्रवाह भइरह्यो– पोखराबाट जोससोमका लागि उडेको तारा एयरको जहाज सम्पर्कविहीन भयो, सम्पर्कविहीन जहाज दुर्घटनामा पर्योह, चालक दलसहित जहाजमा रहेका सबैको मृत्यु भयो। दुर्घटनाको खबर थाहा नपाउने र मृत्युको पीडाले नछुने सायदै मानिस होलान
भोजपुर- सूचना तथा सञ्चार प्रविधि मन्त्री शेरधन राईले अघोषित नाकाबन्दी केही दिनमै हट्ने बताएका छन्। सरकारका प्रवक्ता समेत रहेका मन्त्री राईले तराई मधेशमा आन्दोलनरत दलहरुसँग बसेर वार्ता र संवादबाट निकास निकाल्न लागिएको बताएका हुन्।मन्त्री भएको ठीक एक महिनाप
भोजपुर- नवनिर्वाचित राष्ट्रपति विद्यादेवी भण्डारी भोजपुरको दुर्गम मानेभञ्ज्याङ गाविस–१ आम्बोटेमा २०१८ असार ५ मा जन्मेकी हुन्। विकट जिल्लाको दुर्गम गाउँमा जन्मेकी भए पनि उनी शिक्षित परिवारकी छोरी हुन्। बुबा रामबहादुर र आमा मिथिला पाण्डेका तीन छोरा र दुई छो
भोजपुर– संविधान जारी भएको खुसियालीमा भोजपुरमा सद्भाव र्याली निकालिएको छ। सोमबार बिहान स्थानीय शान्ति समितिको नेतृत्वमा आइतबार जारी भएको संविधानको स्वागत गर्दै सद्भाव र्याली निकालिएको हो। अन्र्तराष्ट्रिय शान्ति दिवसको अवसर पारेर निकालिएको र्यालीमा राज
