अमेरिका पठाउने भन्दै ठगी गर्ने पक्राउ
काठमाडौं– अमेरिका पठाइ दिने वहानामा ठगी गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ। अमेरिका पठाउँछु भन्दै सेन्ट लुसिया पठाउने चितवन भरपुरका कन्सल्ट्यान्सी संचालक सुजन न्यौपानेलाई महानगरीय प्रहरी अपराध अनुसन्धान महाशाखाले पक्राउ गरेको हो।उनले १५ जना विद्यार्थ

