गजे घलेको बारपाक
वैशाख १२ गते गोरखाको बारपाक केन्द्रबिन्दु भई गएको विनाशकारी भूकम्पले नेपालमा महाविपत्ति ल्याएको छ। त्यसपछि पनि घरिघरि गएका हजारौं भूकम्पका परकम्पले अकल्पनीय क्षति पुर्यारएको छ। गोरखा, दोलखा, सिन्धुपालचोक, काठमाडौं खाल्डोलगायत देशका विभिन्न ठाउँमा धनजनको य

