५ माघ २०८२ सोमबार
image/svg+xml
अन्य

जापान पठाउने बहानामा ठगी गर्ने पक्राउ

काठमाडौं– जापान पठाउने वहानामा ठगी गर्ने एकजनालाई प्ररहीले पक्राउ गरेको छ। जापान पठाउने भन्दै काठमाडौं जोरपाटीका इनावसिंह कार्कीले सिन्धुपाल्चो खाम्पाल–३ प्रकाश बस्नेतको ५ लाख रुपैयाँ ठगी फरार रहेका थिए।फरार कार्कीलाई महानगरीय अपराध महाशाखाले बुधबार बालुवाटारबाट पक्राउ गरेको हो।कार्कीले बैदेशिक रोजगारसम्बन्धी कुनै इजाजतसमेत नलिएको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको प्रहरीले जनाएको छ। कार्कीलाई आवश्यक कारबाहीको लागि महाशाखाले बैदेशिक रोजगार विभागमा पठाएको प्रहरीले जनाएको छ।

प्रकाशित: ९ असार २०७२ ०६:०७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App