निहारिकालाई आधा दर्जन स्वर्ण

काठमाडौं- विभिन्न खेलका प्रतियोगिता गर्दै ओलम्पिक डे मनाउने क्रममा आइतबार पौडीको प्रतिस्पर्धा सम्पन्न भएको छ। सातदोवाटोस्थित पौडी पोखरीमा सम्पन्न प्रतियोगितामा निहारिका तुलाधरले सर्बाधिक ६ स्वर्ण पदक जितेकी छिन्। उनले गर्ल्स यु–१७ को ५० मिटर फ्रिस्टाइल, ५