संखुवासभाको राम्चे गाविस–१ का निरज न्यौपाने र विराटनगर–७ बस्ने शंकरकुमार महतो भारत लैजान लागेको दुर्लभ वन्यजन्तु सालकको खपटासहित पक्राउ परेका हुन्।
प्रहरीको क्षेत्रीय अनुसन्धान समूह बिराटनगर र लागुऔषध नियन्त्रण इकाईबाट खटिएको टोलीले सांझ ६ बजेतिर भारततर्फ जादै गरेको उनीहरुलाई भन्सार कार्यालयको १ न. ढाटमा शंका लागी चेकजाँच गर्दा झोलाभित्र अन्दाजी तीनसय ग्रामम सालकको खपटा बरामद भएको थियो।
प्रकाशित: ५ असार २०७२ ०१:४७ शनिबार





