महिला साथीको फेसबुक ह्याक गरी अश्लिल फोटो राख्‍ने पक्राउ

काठमाडौं- महिला साथीको फेसबुक एकाउन्ट ह्याक गरी अश्लिल तस्बिर राख्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा रामेछाप साँघुटार-१ बस्ने २७ वर्षीय जीवन भन्ने अरविन्द्र श्रेष्ठलाई रहेको प्रहरीले जनाएको छ।श्रेष्ठले आफ्ना फेसबुक साथीको फेसबुक एकाउन्ट