१ माघ २०८२ बिहीबार
image/svg+xml
अन्य

यौनधन्दा चलाउने होटल सञ्चालक र जोडी पक्राउ

कोहलपुर–होटलमा अवैध यौनधन्दा चलाएको आरोपमा कोहलपुर प्रहरीले एक होटल सञ्चालक र दुई जोडीलाई पक्राउ गरेको छ। कोहलपुर चप्परगौडीस्थित होटल सल्यानी गाउँलेका सञ्चालक र यौन कार्यमा संग्लन दुई जोडी युवा युवतीलाई प्रहरीले पक्राउ गरेको हो।पक्राउ परेका विरुद्ध अनैतिक यौनकार्यमा संग्लन भएको भन्दै प्रहरीले मुद्दा चलाउने तयारी गरेको छ। कोहलपुर प्रहरीका अनुसार पक्राउ परेका सञ्चालक र युवा युवतीमाथि थप अनुसन्धान भैइरहेको छ। उनीहरुलाई मुद्दा दर्ता गरी अनुसन्धान भैइरहेको डिएसपी जनकबहादुर शाहीले बताए।

प्रकाशित: ३ असार २०७२ ०५:३५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App