७ माघ २०८२ बुधबार
image/svg+xml
अन्य

सैनिक जवानद्वारा निधारमा गोलीहानी हानी आत्महत्या

मकवानपुर— नेपाली सेनाका एक जवानले आफ्नै निधारमा गोली हानी आत्महत्या गरेका छन्। ओखलढुंगा अँधेरी नारायण-६ घर भइ थाहा नगरपालिका-१४ स्थित ७ नम्बर बाहिनी अड्डा चनमन ब्यारेकमा कार्यरत ३४ वर्षीय शिवराम केसीले आत्महत्या गरेका हुन्।

 

ड्युटीमा रहेका उनले आइतबार साँझ एसएमजीबाट निधारमा फयार गर्दा घटनास्थलमै मृत्युभएको हो। प्रहरीले लास जाँच मुचुल्का कार्य सम्पन्न गरी पोष्टमार्टमको लागि जिल्ला अस्पतालमा पठाएको छ।

उनले किन आफ्नै निधारमा गोली हाने भन्ने खुल्न सकेको छैन।

प्रकाशित: ३२ जेष्ठ २०७२ ०१:११ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App