गोंगबु बस्ने वर्दिया खैरापुर नगरपालिका–२ का ३४ वर्षीय मानसिंह सुनारले प्रभू मनि ट्रान्फरबाट नगद ९६ हजार रुपैयाँ निकाली फर्कने क्रममा हलचोकबाट उनले रकम लुटेका थिए। मनि ट्रान्सफरबाट बुद्धपार्क नजिकै पुग्दा ३ जनाको समूहमा आएका अपरिचित व्यक्तिहरुले डलर साटीदिन्छु भन्दै रकम लुटेर भागेका थिए।
अन्य २ जना भने फरार रहेका छन्। फरारमध्ये १ जना रसुवा डाँडागाँउ–५ बस्ने ३५ वर्षीय लालबहादुर मगर रहेका छन्। फरार २ जनाको खोजी गर्नुको साथै घटनाबारे प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।
प्रकाशित: १ असार २०७२ ०७:०७ मंगलबार





