सहमतिले जगाएको आशा
सोमवार मध्यरात प्रमुख चार राजनीतिक दलले संविधानका विवादित विषयमा गरेको सहमतिले लामो समयदेखि गतिहीन बनेको राजनीतिलाई चलायमान बनाएको छ। भूकम्पले ल्याएको महाविपत्ति व्यवस्थापनमा चुकेका राजनीतिक दलहरूप्रति नागरिक आक्रोशित भइरहेका बेला दलहरूले गरेको सहमतिले आश

