कास्की लेखनाथ नगरपालिका-१२ बस्ने एक महिलालाई डिसीले अमेरिकामा राम्रो जागिर लगाइदिन्छु भन्दै नगद २१ लाख ८० हजार रुपैयाँ र राहदानी लिइ फरार भएका थिए।
डिसीको ठमेलस्थित कार्यालयबाट विभिन्न व्यक्तिहरुका राहदानी, जागिर लगाइ दिन भनि संकलन गरेका बायोडाटा, मार्कसिट तथा सर्टिफिकेटसहितका कागजातसमेत बरामद भएको प्रहरीले जनाएको छ।
महाशाखाले कारबाहीको लागि डिसीलाई महानगरीय प्रहरी परिसर काठमाडौं पठाएको छ।
प्रकाशित: २९ जेष्ठ २०७२ ०१:४७ शुक्रबार



-600x400.jpg)

