३ माघ २०८२ शनिबार
image/svg+xml
अन्य

बुद्धनगरमा महिलाको घाँटीबाटै सुनको सिक्री लुटियो

काठमाडौं— काठमाडौं महानगरपालिका–१० वुद्धनगरमा हिँडिरहेकी एक महिलाको सुनको सिक्री लुटिएको छ। बुद्धनगर बस्ने चितवन नारायणीकी ३६ वर्षीया उर्मिला कँडेलले घाँटीमा लगाएको अन्दाजी ३ तोलाको सुनको सिक्री बुधबार लुटिएको हो।

 

लुटेराहरु अल्फाबेट नखुलेको, अगाडि नम्वरप्लेट छोपेको र पछाडिको ८९ मात्र देखिने निलो पल्सर मोटरसाइकलमा आएका थिए। सिक्री लुटेपछि उनीहरु भागेको प्रहरीले जनाएको छ।

लुटेराहरुलाई प्रहरीले पक्राउ गर्न सकेको छैन।

प्रकाशित: २७ जेष्ठ २०७२ ०६:१८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App