४ माघ २०८२ आइतबार
image/svg+xml
अन्य

९८ हजार ५ सय डलरसहित चिनिया महिला पक्राउ

काठमाडौं–त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल प्रयोग गर्दै अमेरिकी डलर तस्करी गर्ने एक चिनिया महिला पक्राउ परेकी छिन्। ९८ हजार ५ सय अमेरिकी डलर, २० हजार ५ सय २० चिनिया युयान र १३ हजार १ सय १३ नेपाली रुपैंयासहित चिनिया महिला यान हुइ होङ पक्राउ परेको डिआइजी विजयलाल कायस्थले जानकारी दिए।सिचुवान एयरलाइन्सबाट चीनको छिन्दु जानेक्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सुरक्षा जाँचका क्रमम उनी पक्राउ परेकी हुन।ब्रिफकेसको ह्याण्डिलभित्र रोल बनाएर राखिएको अवस्थामा सो परिणामको डलर बरामद भएको डिआइजी कायस्थले जानकारी दिए।

प्रकाशित: ३२ जेष्ठ २०७२ ०३:४४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App