२६ फाल्गुन २०८२ मंगलबार
image/svg+xml
खेल

महिला टी-२० विश्वकप ग्लोबल छनोट : थाइल्यान्डविरुद्ध ब्याटिङमा नेपाल

आईसीसी महिला टी-२० विश्वकप ग्लोबल छनोट अन्तर्गतको पहिलो खेलमा थाइल्यान्डले टस जितेर पहिला बलिङ रोजेको छ।

त्रिवि क्रिकेट मैदानमा टस जितेर थाइल्यान्डले नेपाललाई ब्याटिङको निम्तो दिएको हो। यस खेलमा नेपालसहित कूल १० टोलीले सहभागिता जनाएका छन्।

यो छनोटका शीर्ष चार टोलीले आगामी महिला टी-२० विश्वकप खेल्नेछन्।

प्रकाशित: ४ माघ २०८२ ०९:१६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App