आइसिसी महिला टी– २० विश्वकप ग्लोबल छनोटको खेल दर्शकले निःशुल्क हेर्न पाउने भएता पनि दर्शक आएका छैनन्।
शनिबार नेपाल क्रिकेट सघ (क्यान)ले ग्लोबल छनोटका खेल दर्शकले निःशुल्क हेर्नै पाउने व्यवस्था गरेको थियो।
अहिले खेल त्रिवि क्रिकेट मैदानमा आयोजक राष्ट्र नेपाल र थाइल्यान्ड को खेल जारी छ। तर दर्शक निकै कम रहेका छन्।
प्रकाशित: ४ माघ २०८२ ०९:२५ आइतबार





