उपभोक्ता अदालतको उपादेयता
नेपालमा अब बहुप्रतीक्षित उपभोक्ता अदालत सञ्चालनमा आएको छ। उपभोक्ता संरक्षण ऐन, २०७५ को दफा ४४ मा उपभोक्तालाई न्यायिक उपचार सुनिश्चित गर्न यो विशेष निकाय स्थापना गर्ने प्रावधान छ।

नेपालमा अब बहुप्रतीक्षित उपभोक्ता अदालत सञ्चालनमा आएको छ। उपभोक्ता संरक्षण ऐन, २०७५ को दफा ४४ मा उपभोक्तालाई न्यायिक उपचार सुनिश्चित गर्न यो विशेष निकाय स्थापना गर्ने प्रावधान छ।
दुई प्रतियोगिताको कुल पुरस्कार १ लाख २५ हजार रुपिया रहेको छ । फ्रिस्टाइलको विजेताले २५ हजार, उपविजेताले ९ हजार ६ सय तथा सेमिफाइनलमा पराजित हुने २ खेलाडीले जनही ६ हजार ४ सय पाउनेछन् ।
पुरानै नतिजा दोहोर्याउन नसकेपछि नेपाल क्रिकेट संघ (क्यान) ले नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोलीका मुख्य प्रशिक्षकमा मोन्टी देसाईलाई निरन्तरता नदिने निर्णय गरेको छ।
जनकपुर नाइट्सले नेपाल कबड्डी लिग (एनकेएल) मा जुन प्रदर्शन गरेको थियो त्यसले नै उपाधि दाबेदार बनाइदिइसकेको थियो। तर, औपचारिक रूपमा जनकपुर विजेता बन्न भने फाइनलको प्रतीक्षा गर्नु थियो ।
नेपाली राष्ट्रिय टोलीकी कप्तान इन्दु बर्मा र मध्यक्रमकी कविता कुँवर हाबी हुँदा साबिक विजेता एपिएफ क्लब र सुदूरपश्चिम प्रदेश बुधबार पनि प्रधानमन्त्री कप महिला टी–२० राष्ट्रिय क्रिकेट प्रतियोगितामा विजययात्रा कायमै राख्न सफल भएका छन्।
सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा जारी लिगको फाइनल चरणको पाँचौं खेलमा पुगेर वालिङले गोलको सुख अनुभव गर्न पाएको हो। तर, यो खेलमा पनि वालिङ विभागीय टोली नेपाल पुलिस क्लबसँग ४–१ ले पराजित भयो।
विभागीय टोली त्रिभुवन आर्मी क्लबले सोमबार एन्फा महिला लिगमा बागमती युथ क्लबमाथि ह्याट्रिक जित निकाल्यो। तर, यसका लागि आर्मीले मैदानमा निकै संघर्ष गर्नुपर्यो।
एन्फा महिला लिगको पहिलो चरणमा विभागीय टोलीकी कप्तान अनिता बस्नेतले अपेक्षित प्रभाव पार्न सकेकी थिइन्।
विश्वकप यात्रामा पूजा निर्णायक बनिन्। ब्याटिङमार्फत उनले एक शतकसहित सर्वाधिक २७२ रन बनाइन्। बलिङमा पनि उनी पाँच मेडनसहित १०४ रन खर्चिंदै १० विकेट लिन सफल भइन्।
खेलकुदको नतिजा प्रायः अनुमान गर्न कठिन हुन्छ। तर, एन्फा महिला लिगको फाइनल राउन्डमा विभागीय नेपाल पुलिस क्लबका प्रशिक्षक भोलानाथ सिलवाल भने यसपल्टको नतिजाबारे पहिले नै चनाखो थिए।
एन्फा महिला लिगअन्तर्गत फाइनल राउन्डमा बाहिरका वालिङ नगरपालिका र बागमती युथ क्लबले विभागीय टोलीलाई कसरी लिएका छन् भनेर कोट्याउन धेरै दिन अगाडि फर्किनै पर्दैन।
सुरुआती चरणमा सावित्राको विकल्प खोज्ने प्रयास जारी रहँदा लिगको अन्तिम चरणसम्म आइपुग्दा यो प्रश्नको उत्तर सम्भवतः फेला परिसकेको छ। उत्तर बनेकी छिन्– रश्मिकुमारी घिसिङ। उनले अद्वितीय प्रदर्शन गर्दै उत्तिकै गोल पनि बर्साएकी छन्।
लामो समयदेखि विचाराधीन निजामती सेवा विधेयक २०२४ माथिको गम्भीर बहस अहिले उठेको देखिन्छ।
एन्फा महिला लिगमा वालिङ नगरपालिकाको टोलीको यात्रा अहिले चाखलाग्दो देखिन थालेको छ।
एक महिनाको व्यस्त क्यालेन्डर अनि तीन महिनाको थकाइ मार्ने ‘ब्रेक’ सँगै अन्ततः एन्फा महिला लिग निर्णायक मोडमा पुग्ने भएको छ।
