छुरी प्रहारपछि घाईते भएका लिम्बुको प्राथमिक उपचार गर्ने क्रममा घट्नास्थलमै मृत्यु भएको प्रहरीले बताएको छ। घरायसी झगडा हुँदा गजेन्द्रले एक्कासि छुरी प्रहार गरेका थिए। छुरी प्रहार गर्ने गजेन्द्र फरार भएका छन्। उनको स्थानीयबासी र प्रहरीले खोजी गरिरहेको प्रहरी निरिक्षक डम्बर खड्काले बताए।
मृत्तक लिम्बु संघिय समाजबादी फोरम नेपालका धनकुटा जिल्ला समिति सदस्य पनि हुन्।
प्रकाशित: १३ असार २०७२ ००:४२ आइतबार





