२३ फाल्गुन २०८२ शनिबार
image/svg+xml
राजनीति

कांग्रेस महामन्त्री नै भन्नथालेः वैशाखमा नियमित महाधिवेशन हुन्न

नेपाली कांग्रेसको विशेष महाधिवेशनबाट चुनिएका महामन्त्री गुरुराज घिमिरेले आगामी वैशाखमा पार्टीको १५ औँ महाधिवेशन नहुने बताएका छन्। बिहीबार विराटनगरमा पत्रकारसँग कुराकानी गर्दै महामन्त्री घिमिरेले फागुन २१ गतेको प्रतिनिधिसभा निर्वाचन र त्यसपछि विकसित हुने घटनाक्रमका कारण निर्धारित समयमा नियमित महाधिवेशन हुन नसक्ने प्रतिक्रिया दिएका हुन्। 

वैशाखको विकल्पमा २०८३ कै पुसको मसान्तमा मात्रै नियमित महाधिवेशन गर्न सकिने घिमिरेले बताए। 

प्रकाशित: ८ माघ २०८२ १८:१५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App