२३ फाल्गुन २०८२ शनिबार
image/svg+xml
राजनीति

काठमाडौं-७को मतगणना साढे ११ देखि

काठमाडौं क्षेत्र नम्बर ७ को मतगणना राति साढे ११ बजेदेखि हुने भएको छ।

क्षेत्र नम्बर ७ अन्तर्गतका सबै मतदान केन्द्रहरूबाट मतपेटिकाहरू संकलन भएसँगै सर्वदलीय बैठक समेत सम्पन्न भएको काठमाडौं निर्वाचन क्षेत्र नम्बर ७ का  निर्वाचन अधिकृत सविता शर्माले जनाकारी दिइन् ।  

उनका अनुसार सर्वदलीय बैठकले साढे ११ बजेदेखि मतगणना सुरु गर्ने निर्णय गरेका छ।

 

प्रकाशित: २१ फाल्गुन २०८२ २३:१३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App