बैंक लुटपाटमा पूर्व लडाकु संलग्न

रौतहट–रौतहटको चन्द्रपुर नगरपालिका–१ स्थित मुख्य बजारमा रहेको इन्फास्ट्रक्चर (आइडी) बैंक लुटपात गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ। दश महिना पहिला भएको लुटपाटमा संलग्न पूर्व लडाकुलाई प्रहरीले पक्राउ गरेको हो।मकवानपुर जिल्लाको हाँडीखोला गाविस– ४ भुन्द्