धमाला बिनाको पत्रकारिता नूनबिनाको तरकारी!
काठमाडौं— गाइजात्राको अवसरमा रिपोटर्स क्लबले आइतबार कलाकार निम्त्याएर कार्यक्रम गरेको छ। कार्यक्रममा सहभागी कलाकारले मुलुकको राजनीति, नेता तथा क्लबकै अध्यक्ष ऋषि धमालाप्रति व्यग्यवाण प्रहार गरे।कलाकार दिपकराज गिरीले पीडामा मनोरञ्जनको मल्हम लगाउनु पर्ने आव

