घाइतेहरुलाई उपचारको लागि मिसन अस्पताल ओखलढुङगा लगिएको छ। उनीहरुमध्ये सुमन, सिद्धिचरण नगरपालिका–५ बस्ने २१ वर्षीय सुनम राई, सिद्धिचरण नगरपालिका–२ बस्ने २१ वर्षीय अन्जुप राई र २४ वर्षीय सन्द राईलाई शनिवार थप उपचारको लागि हेलिकोप्टरद्वारा काठमाडौं शिक्षण अस्पताल महाराजगंज लगिएको छ। सबैजना बोल्न सक्ने अवस्थामा रहेको प्रहरीको केन्द्रीय समाचार कक्षले जनाएको छ।
खुकुरी प्रहारमा संलग्न रहेको आरोपमा मध्येका ठाडे–२ बस्ने ३७ वर्षीय हरिकुमार मगर, ३४ वर्षीय होमबहादुर मगर र २५ वर्षीया रेनुका मगरलाई प्रहरीले पक्राउ गरेको छ। घटनाका विषयमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
प्रकाशित: १२ भाद्र २०७२ ०६:२१ शनिबार





