प्रहरीको खोजिमा रहेका 'डन' रिगल अदालतमा आफैं हाजिर
नेपालगन्ज–प्रहरीको खोजीमा रहेका नेपालगन्जका 'डन' रिगल ढकाल अदालतमा आफैं हाजिर भएका छन्। नेपालगन्ज–८ निवासी चेतन मानन्धरको हत्या अभियोगमा उनी एक महिनादेखि फरार थिए।घटनामा रिगलको मुख्य संलग्नता रहेको जिकिर गर्दै जिल्ला प्रहरी कार्यालय बाँकेले कर्तव्य ज्यान

