४ माघ २०८२ आइतबार
image/svg+xml
अन्य

मट्टीतेल छर्केर एमाले पार्टी कार्यालयमा आगजनी

रौतहट– संघीयताको सीमांकन विरुद्ध १३ दिनदेखि आन्दोलनरत मधेशी मोर्चाका कार्यकर्ताले गौर–८ स्थिति नेकपा एमाले पार्टी कार्यालयमा आगजनी गरेका छन्।


प्रदर्शनमा उत्रिएका मोर्चा कार्यकर्ताले पार्टी कार्यालयको झ्यालबाट मट्टीतेल छर्किएर आगजनी गरेका थिए। आगजनीमा पार्टी कार्यालयमा रहेको एउटा कुर्सी पूर्ण रुपमा जलेर नष्ट भएको प्रहरीले जनाएको छ भने भूईंलाको केही भागमा क्षति पुगेको छ।

offfice aagjanai 1111111111

यसैबिच मंगलबार प्रहरीको गोली लागि मृत्यु भएका राजकिशोर ठाकुरको शव प्रदर्शनकारीले अझै उठाएका छैनन्। प्रशासनको निषेधाज्ञा तोडेर आन्दोलनमा उत्रिएपछि प्रहरीको गोली लागि ठाकुरको मृत्यु भएको थियो।

office

प्रकाशित: १० भाद्र २०७२ ०२:२७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App