कोइरालाः सरल मान्छे, प्रतिबद्ध नेता

कुनै नेताको मृत्युपछि उसका बारेमा गरिने अति प्रशंसाले कतिपय अवस्थामा उसले आफ्नो जीवनकालमा गरेका राम्रा कामको पनि कम चर्चा हुने गरेको पाइन्छ। मृत्युपछि कसैको निन्दा गर्नुलाई पूर्वीय दर्शनमा निको मानिँदैन। तर, इतिहासले कसैको मूल्यांकन उसको मृत्युपछि गरिएका