२२ मंसिर २०८२ सोमबार
image/svg+xml
बालकृष्ण अधिकारी


बालकृष्ण अधिकारीका लेखहरु :

बिपी स्मृति दिवस: दुई कोइराला दुईतिर

बिपीसहितका नेताहरू मृत्युदण्डलगायत विभिन्न आठवटा मुद्दाको कुनै प्रवाह नगरी आफू र आफ्ना लागि होइन, पार्टी र पार्टीभन्दा माथि देश र जनतालाई केन्द्रमा राखेर स्वदेश फर्केका थिए।

हत्केलाले छेकिएको सूर्य

बादलले घाम छेकेको दिन हामी चउरमा गोरुजुधाइ खेल्थ्यौं। कहिले त सिङ भएका गोरु र नभएका गोठालाको भिडन्त सँगसँगै जस्तो हुन्थ्यो।

विस्मृतिमा निधि

कांग्रेसका पूर्व महामन्त्री शशांक कोइरालाले नेपालको लोकतान्त्रिक आन्दोलनमा निधिको महत्त्वपूर्ण योगदान रहेको स्मरण गरे।

बिपी जन्मजयन्ती: बोलीमा बिपी, व्यवहारमा कुर्सी

‘राष्ट्रिय संकटका घडीमा हामी सबैले बितेका अप्रिय विवाद, अनुभव र मतभिन्नतालाई बिर्सेर, समाप्त गरेर एकताको सूत्रमा बाँधिनुपर्छ।

‘कसैले छाड् भन्दैमा छाड्दिनँ’

कांग्रेस केन्द्रीय कार्यालय सानेपामा साउन २३ गतेदेखि जारी केन्द्रीय समितिको आइतबार सम्पन्न बैठक १५औं महाधिवेशनको कार्यतालिका तय गर्न असफल भएको हो।

कांग्रेसमा गुट सक्रिय संगठन शिथिल

फागुनमा सत्ताच्युत भएपछि सन्नाटा छाएको कांग्रेसमा सत्ता प्राप्तिपछि केही उत्साह त देखिएको छ तर संगठन निर्माण र विधानको पालना भने प्राथमिकतामा छैन।

परराष्ट्रमन्त्रीको भारत भ्रमण: औपचारिकता कि सम्बन्ध सुधार ?

परराष्ट्रमन्त्री आरजु राणा देउवा भारतको पाँचदिने भ्रमण पूरा गरी स्वदेश फर्केकी छन्।

सहज छैन संविधान संशोधन

‘सबै जात, समुदाय र भूभागको अधिकार संविधानमा समेटिएकाले आन्दोलन छाडेर संविधान निर्माणको उत्सवमा सहभागी हुन हामी सबैलाई अपिल गर्दछौं। अझै केही कुरा छन् भने वार्ता र छलफलबाट निदान खोज्न सकिन्छ, छिटो वार्तामा आउनुहोस्।’

देउवापछि को ?

कांग्रेस विधानले लगातार दुईपटकभन्दा बढी सभापति बन्न प्रतिबन्ध लगाएको छ। त्यसैले शेरबहादुर देउवाको समेत विश्वास बटुलेर उनको उत्तराधिकारी बन्ने होड कांग्रेस नेतामा तीव्र बन्दै गएको छ।

गणतन्त्रको सामन्तवाद

गुठीको जग्गा निश्चित राजस्व लिइ वास्तविक जोताहा या मोहीका नाममा दर्ता गरिदिने व्यवस्थालाई तत्काल कार्यान्वयन गरी गुठी किसानहरूको समस्या सधैँका लागि हल गर्न सकिन्छ।

त्रिशूलीको किनारै किनार

काठमाडौंबाट रसुवाको यात्रा गर्दा नुवाकोटका विभिन्न भागमा देखिन्छ– खेतको बिचबाट मोटर बाटो गएको छ। धान, गहुँ, मकै फल्ने खेतका बिचमा पिच बाटो खनिएको छ। सिमेन्टका घर लहलहाएका छन्। गाडी र मोटरसाइकल रफ्तारमा हुइँकिरहेका छन्। लाग्छ, यी सबै हतारमा छन्।

प्रकाशमान र रवीन्द्रको पारिवारिक टकराव

तर संविधानसभाबाट नयाँ संविधान जारीपछि २०७४ सालमा भएको पहिलो आमनिर्वाचनमा भने सिंहलाई आफ्नो पक्षमा परिणाम ल्याउन निकै कसरत गर्नुपर्‍यो। उनलाई पूूर्वसञ्चारकर्मी रवीन्द्र मिश्रले चुनौती दिएका थिए ।

दुई दर्जन निर्वाचन क्षेत्रमा पुरानै प्रतिस्पर्धी

०७४ सालमा भएको प्रतिनिधिसभा सदस्य प्रत्यक्ष निर्वाचनमा प्रतिस्पर्धा गरेका नेताहरू मंसिरमा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा पनि भिड्दैछन्। दुई दर्जनभन्दा बढी क्षेत्रमा पुरानै अनुहार दोहोरिएका हुन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्