बिपी जन्मजयन्ती: बोलीमा बिपी, व्यवहारमा कुर्सी
‘राष्ट्रिय संकटका घडीमा हामी सबैले बितेका अप्रिय विवाद, अनुभव र मतभिन्नतालाई बिर्सेर, समाप्त गरेर एकताको सूत्रमा बाँधिनुपर्छ।
‘राष्ट्रिय संकटका घडीमा हामी सबैले बितेका अप्रिय विवाद, अनुभव र मतभिन्नतालाई बिर्सेर, समाप्त गरेर एकताको सूत्रमा बाँधिनुपर्छ।
कांग्रेस केन्द्रीय कार्यालय सानेपामा साउन २३ गतेदेखि जारी केन्द्रीय समितिको आइतबार सम्पन्न बैठक १५औं महाधिवेशनको कार्यतालिका तय गर्न असफल भएको हो।
फागुनमा सत्ताच्युत भएपछि सन्नाटा छाएको कांग्रेसमा सत्ता प्राप्तिपछि केही उत्साह त देखिएको छ तर संगठन निर्माण र विधानको पालना भने प्राथमिकतामा छैन।
परराष्ट्रमन्त्री आरजु राणा देउवा भारतको पाँचदिने भ्रमण पूरा गरी स्वदेश फर्केकी छन्।
‘सबै जात, समुदाय र भूभागको अधिकार संविधानमा समेटिएकाले आन्दोलन छाडेर संविधान निर्माणको उत्सवमा सहभागी हुन हामी सबैलाई अपिल गर्दछौं। अझै केही कुरा छन् भने वार्ता र छलफलबाट निदान खोज्न सकिन्छ, छिटो वार्तामा आउनुहोस्।’
कांग्रेस विधानले लगातार दुईपटकभन्दा बढी सभापति बन्न प्रतिबन्ध लगाएको छ। त्यसैले शेरबहादुर देउवाको समेत विश्वास बटुलेर उनको उत्तराधिकारी बन्ने होड कांग्रेस नेतामा तीव्र बन्दै गएको छ।
तर संविधानसभाबाट नयाँ संविधान जारीपछि २०७४ सालमा भएको पहिलो आमनिर्वाचनमा भने सिंहलाई आफ्नो पक्षमा परिणाम ल्याउन निकै कसरत गर्नुपर्यो। उनलाई पूूर्वसञ्चारकर्मी रवीन्द्र मिश्रले चुनौती दिएका थिए ।
०७४ सालमा भएको प्रतिनिधिसभा सदस्य प्रत्यक्ष निर्वाचनमा प्रतिस्पर्धा गरेका नेताहरू मंसिरमा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा पनि भिड्दैछन्। दुई दर्जनभन्दा बढी क्षेत्रमा पुरानै अनुहार दोहोरिएका हुन्।
संवैधानिक सीमा पटक पटक मिच्दै आएकी राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसदको दुबै सदनबाट दोस्रो पटक पारित भएर शीतल निवास पुगेको नागरिकता विधेकलाई प्रमाणिकरण गर्न अस्विकार गरेकी छन्।
सत्तारुढ पाँचदलीय गठबन्धनले प्रदेश र प्रतिनिधिसभा निर्वाचन मंसिर ४ गते गर्न सरकारलाई सुझाएको छ।
वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा तालमेल गरेर जाने सत्तारुढ गठबन्धनका शीर्ष नेताहरूको निर्णयमा गडबडी उत्पन्न भएको छ।
केन्द्रीय महाधिवेशन भने ९ देखि १३ गतेसम्म गर्ने जनाइएको छ। तर, कोरोना भाइरसको संक्रमण बढ्दै गए मंसिरका लागि तोकिएको मितिमा पनि महाधिवेशन हुन नसक्ने नेताहरूको बुझाइ छ।
संस्थापन इतर भेलामा नेता रामचन्द्र पौडेल, महामन्त्री शशांक कोइराला, पूर्वमहामन्त्री प्रकाशमान सिंह, पूर्वसहमहामन्त्रीद्वय रामशरण महत र अर्जुननरसिंह केसी, नेता शेखर कोइराला र नेत्री सुजाता कोइरालाले नेतृत्वका लागि दाबी गरे।
देउवाको प्रस्तावमा निकटहरूले सहमति जनाउँदै भने, ‘अहिले चुनौतीको सामना गर्न पार्टी नेतृत्वमा तपाईं नै आउनुपर्छ। हामी सहयोग गर्न तयार छौं।’ फेरि पार्टी नेतृत्व सम्हाल्ने देउवाको चाहनालाई यसले बल पुर्याएको छ।
प्रतिनिधि र प्रदेशसभा निर्वाचनमा पार्टी पराजयपछिको साढे तीन वर्षमा संगठन सुदृढीकरणभन्दा आन्तरिक किचलोमा अल्झिएका नेपाली कांग्रेसका नेताहरूको ध्यान पार्टीको १४औं महाधिवेशनमा केन्द्रित बन्न पुगेको छ।