१२ किलो चरेशसहित दुई पक्राउ

धनगढी-कैलालीको अत्तरियाबाट १२ किलो लागू औषध चरेशसहित पक्राउ गरिएका २ जनालाई प्रहरीले शुक्रबार सार्वजनिक गरेको छ। दुवै जनालाई शुक्रवार अदालतामा मुद्दा दर्ता गरेर म्याद थप गरिएको प्रहरी उपरिक्षक राजेन्द्र बिष्टले बताए।पक्राउ पर्नेमा बझाङ दहबगरका प्रेम धामी