भारतीय बजारबाट बिआर ०५ बि ९४४४ नम्बरको मोटरसाइकलमा दुईवटा कपडाको पोका लोड गरेर आउँदै गरेको अवस्थामा सशस्त्र सीमा सुरक्षा बलको कार्यालयबाट गस्तीमा खटिएको टोलीले कर्कच र टिकुलीयाको बीचमा पर्ने लाल बकैया खोलाको पुल नजिक रंगेहात पक्राउ गरी आवशयक कारबाहीका लागि गौर भन्सार कार्यालयमा बुझाएको सशस्त्र प्रहरी उपरिक्षक मदनसिंह विस्टले बताएका छन्।
प्रकाशित: २१ माघ २०७२ ०७:१२ बिहीबार





