क्यानभासमा रुझेको परिवार
राष्ट्रिय मावि कक्षा ८ का विद्यार्थीलाई बर्खे विदाका लागि विज्ञान पढाउने मिसले होमवर्क दिइन्— किताबका सबै चित्र उतारेर ल्याऊ । कतिले ल्याए, कतिले ल्याएनन् । एउटा विद्यार्थीले भने सबै चित्र बनाए । त्यो पनि सबैले भन्दा निकै राम्रो । मिसले तारिफ गरिन् । त्यो

