हत्या अभियोगमा प्रहरीले सूर्यमाया श्रेष्ठ, २२ वर्षको छोरा राजेन्द्र श्रेष्ठलाई नियन्त्रणमा लिएको छ।
'प्रारम्भिक अनुसन्धानमा सूर्यमाया श्रेष्ठको संलग्नता देखिएको छ। उसैले हानेको अचारको बोतलले मृत्यु भएको देखिन्छ', महानगरीय प्रहरी वृत्त सिंहदरबारका डिएसपी प्रजित केसीले नागरिकन्युजसँग भने, 'अहिलेसम्म छोराको संलगनता खुलेको छैन। नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेका छौं।'
प्रकाशित: १५ माघ २०७२ ०२:०२ शुक्रबार





